नियम १८
पेशीको जानकारी दिनु पर्ने
ऐनको दफा ५० को उपदफा (२) बमोजिम सरकारी वकीलले पीडितलाई अनुसूची-१५ बमोजिमको ढाँचामा मुद्दाको पेशीको जानकारी दिनु: पर्नेछ।